गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
४२० पटक हेरिएको
Shares
गगन थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन

सारांश

  • नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ ।
  • केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो ।
  • बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

२ साउन, काठमाडौं ।

नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै तय भएको महाधिवेशन सम्पन्न गर्न समितिहरू गठन गरेको हो । बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उक्त समितिमा आवश्यक सदस्यहरू रहने बताइएको छ । बैठकले महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरु निर्माण गर्ने पनि निर्णय गरेको छ । ती सपसमितिहरूमा रहने संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे
सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
कर्णाली राजमार्गमा पहिरोले यातायात अवरुद्ध
कर्णाली राजमार्गमा पहिरोले यातायात अवरुद्ध
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुन्छ, शेखर कोइराला
पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुन्छ, शेखर कोइराला
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट