चार वटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
२३८ पटक हेरिएको
Shares
चार वटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • चार वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
  • सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।
  •   शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

काठमाडौं ।

चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २)८१’ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

आज बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल हुनेछ । अर्थ समितिको बैठक अपराह्न १ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २)५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ । यस्तै, आज अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा भने समितिमा परेका उजुरीमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने