बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
२०७ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौंमा

सारांश

  • चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् ।
  • आज (शुक्रबार) देखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।
  • दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकाले जनाएको छ ।

काठमाडौं ।

चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् । आज (शुक्रबार) देखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।

दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकाले जनाएको छ । सो कार्यक्रममा चर्चित अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुनेछिन् । सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
खैरो हेरोइनसहित ५ जना पक्राउ
खैरो हेरोइनसहित ५ जना पक्राउ
मोरङका छुट्टाछुट्टै ठाउँमा सवारी दु*र्घटना हुँदा तीन जनाको मृ*त्यु
मोरङका छुट्टाछुट्टै ठाउँमा सवारी दु*र्घटना हुँदा तीन जनाको मृ*त्यु
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
मन्त्री कुलमानसहितको टोली बीपी राजमार्ग अनुगमन गर्न जाँदै
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी