पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
१९८ पटक हेरिएको
Shares
पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको श*व फेला

सारांश

  • पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।
  •   सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानलाई उदृत गर्दै हालसम्म उद्धार टोलीले चार जनाको शव फेला पारेको उल्लेख गरेको छ।
  • तर, शवको पहिचान हुन बाँकी छ।

१५ साउन, पाकिस्तान ।

पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।  सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानलाई उदृत गर्दै हालसम्म उद्धार टोलीले चार जनाको शव फेला पारेको उल्लेख गरेको छ। तर, शवको पहिचान हुन बाँकी छ।

बेपत्ता टोलीमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित ६ जना, अमेरिकी नागरिक म्यालोरी गाइस, साथै ओमान र पाकिस्तानका पर्वतारोही छन्।  अल्पाइन क्लबका महासचिव अयाज अहमद शिग्रीले चार जना पर्वतारोहीको सम्भावित स्थान जीपीएसमार्फत देखिएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
काठमाडौँ महानगरको चेतावनी– सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ
काठमाडौँ महानगरको चेतावनी– सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
उच्च अंकले बढ्यो सेयर बजार
उच्च अंकले बढ्यो सेयर बजार
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस