मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ७, २०८१
|
|
१२२ पटक हेरिएको
Shares
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा

सारांश

  • मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको जनकपुर स्थित मन्त्रालयको निवासमै उल्टो राष्ट्रिय झण्डा राखिएको छ ।
  • हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ ।
  • तर यो झण्डा हेर्दा नेपालको राष्ट्रिय झण्डा हो कि होइन ?

७ वैशाख, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको जनकपुर स्थित मन्त्रालयको निवासमै उल्टो राष्ट्रिय झण्डा राखिएको छ ।

हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ । तर यो झण्डा हेर्दा नेपालको राष्ट्रिय झण्डा हो कि होइन ? तपाई अन्योलमा पर्नुभयो होला । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सरकारी निवास जनकपुरमा नेपाली राष्ट्रिय झण्डा उल्टो  झुण्डाईएको छ । जसपाका मुख्यमन्त्री निवासमा उल्टो झण्डा झु्ण्ड्याएको हो ।

मुख्यमन्त्री बस्ने निवासमा राखिएको नेपाली राष्ट्रिय झान्डा नै उल्टो छ भने प्रदेश कसरी राम्रो संग चल्छ भने प्रश्न उठिरहेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले ध्यान नदिएपछि राष्ट्रिय झण्डाको अपमान हुने गरी झण्डा झुण्ड्याइएको देखिएको छ । जब कि त्यही निवासमा नेपाल आर्मी, नेपाल प्रहरी पनि छ ।

राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘अर्ध चन्द्र’ र तल्लो भागमा ‘ सूर्य’ हुनु पर्छ । तर, मन्त्रालयको भवनमा राखिएको झण्डाको माथिल्लो भागमा ‘सूर्य’  र तल्लो भागमा ‘अर्ध चन्द्र’ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटरेसको सम्बोधन सुन्न सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
काठमाडौंको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु
काठमाडौंको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना