Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
७४ पटक हेरिएको
Shares
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 

सारांश

  • कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
  •   कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेको छ ।
  • प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ ।

 

सुर्खेत ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।  कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ ।  नेकपा एमाले र काँग्रेस गठबन्धनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई वर्ष लामो एमाले काँग्रेस गठबन्धन टुटेको थियो भने सत्ताबाहिर रहेको नेकपाले सत्ताको नेतृत्व गर्ने भएको छ ।

केन्द्रमा एमाले र नेकपाका शीर्ष नेताहरूबिच भएको सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीको नेतृत्व नेकपाले पाएको हो । संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द
तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ जना पक्राउ
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
पूर्वमन्त्री रामवीरले त्यागे एमाले, रोजे कांग्रेस
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा