तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द

सारांश

  • मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।
  • उक्त सडकखण्डमा पर्ने तुइन खोलामा ढुंगा खस्ने क्रम नरोकिएसँगै सवारी आवागमन बन्द भएको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।
  • ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिन भइरहेको कार्यालयले जनाएको छ ।

१८ असोज, काठमाडौं ।

मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी आवागमन बन्द भएको छ । उक्त सडकखण्डमा पर्ने तुइन खोलामा ढुंगा खस्ने क्रम नरोकिएसँगै सवारी आवागमन बन्द भएको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ । ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिन भइरहेको कार्यालयले जनाएको छ ।

भारी वर्षा भईरहेको अवस्थामा यस खण्डमा पहिरोको उच्च जोखिम भएकोले अति आवश्यक अवस्था बाहेक जोखिम मोलेर यात्रा नगर्न समेत आग्रह गरिएको छ । यात्रा गर्नैपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ । सुरक्षाको दृष्टिकोणले सुरक्षा निकायबाट सवारीसाधनहरूलाई होल्ड गरेर राखिएको छ ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् । सरकारले भोलि र पर्सि सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट