आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

सारांश

  • आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा ।
  • गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ ।
  • यस दिन ज्ञान, शिक्षा, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ ।

 

१३ साउन, काठमाडौं ।

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ । यस दिन ज्ञान, शिक्षा, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ ।

वैदिक सनातन परम्पराअनुसार गुरु पूर्णिमाका अवसरमा गायत्री मन्त्र, दीक्षा तथा वेद–शास्त्रको ज्ञान प्रदान गर्ने गुरुहरूको पूजा, सम्मान र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।  यस दिन आफ्ना शिक्षक, आध्यात्मिक गुरु तथा जीवनमा प्रेरणा दिने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्ने विशेष महत्व रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?