सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२७५ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सयले बढेर २ लाख ८७ हजार १०० सयमा कारोबार भएको छ ।
  • शुक्रबार सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं ।

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सयले बढेर २ लाख ८७ हजार १०० सयमा कारोबार भएको छ ।

शुक्रबार सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४१० सयमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का