दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला
सारांश
- दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।
- जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।
- जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर बस्दै आएका कमल गिरी र घनश्याम गिरी छन् ।
६ साउन, काठमाडौं ।
दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया