रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

सारांश

  • यसअघि कार्यवाहक प्रवक्ता तोकिएका मनीष झा शैक्षिक भ्रमणमा रहेकाले उक्त जिम्मेवारी रावललाई दिइएको पार्टीले जनाएको छ।
  • झा माघ ३ गतेदेखि माघ ३० गतेसम्म निजी कार्यमा व्यस्त रहने रास्वपाले जानकारी दिएको छ।
  • कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्।

 

४ माघ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोकेको छ। यसअघि कार्यवाहक प्रवक्ता तोकिएका मनीष झा शैक्षिक भ्रमणमा रहेकाले उक्त जिम्मेवारी रावललाई दिइएको पार्टीले जनाएको छ।

झा माघ ३ गतेदेखि माघ ३० गतेसम्म निजी कार्यमा व्यस्त रहने रास्वपाले जानकारी दिएको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?