गृहमन्त्री गुरुङ विराटनगरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
३७५ पटक हेरिएको
Shares
गृहमन्त्री गुरुङ विराटनगरमा

सारांश

  •      संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ विराटनगर आइपुगेका छन् ।
  • जिल्लाको बस्तुस्थिति बुझ्नउनी शनिबार बिहान विराटनगर आएका हुन् ।
  • उनले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नेछन् ।

२० असार, विराटनगर ।    

संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ विराटनगर आइपुगेका छन् । जिल्लाको बस्तुस्थिति बुझ्नउनी शनिबार बिहान विराटनगर आएका हुन् । उनले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नेछन् । निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका उनले छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिए ।

नागरिकलाई एकै ठाउँबाट सेवा दिनका लागि आवश्यक भए संरचना थप गर्न पनि निर्देशन दिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए । ‘प्रहरीको समस्या  बुझेको बताउँदै उनले धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताए । ती समस्याको समाधान गर्न सरकारले योजना पनि बनाएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
असोजका लागि थप घट्यो ब्याजदर
असोजका लागि थप घट्यो ब्याजदर
प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार
प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार