आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
२०४ पटक हेरिएको
Shares
आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 

सारांश

  • प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित भएको छ ।
  • शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो
विपिन जोशीको शव इजरायललाई बुझाउँदै हमास
विपिन जोशीको शव इजरायललाई बुझाउँदै हमास
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल