रास्वपा सुदूरपश्चिमको सभापति चयन गर्न रातभर मतदान, मतगणना आजै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
१७७ पटक हेरिएको
Shares
रास्वपा सुदूरपश्चिमको सभापति चयन गर्न रातभर मतदान, मतगणना आजै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरू भएको मतदान जारी छ ।
  • सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न सुरू भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।
  • समितिका अनुसार मतदान सकिए लगत्तै मंगलबार नै मतगणना गर्ने तयारी भइरहेको छ ।

२ असार, धनगढी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरू भएको मतदान जारी छ । सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न सुरू भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मतदान सकिए लगत्तै मंगलबार नै मतगणना गर्ने तयारी भइरहेको छ ।

सभापतिमा निवर्तमान सभापति इन्जिनियर प्रकाश विष्ट र प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले उम्मेदवारी दिएका छन् । कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुनेछ  । सभापति, भूगोल, समावेशी र खुला सदस्यको मतगणना सकेपछि मंगलबार नै दोस्रो चरणको मतदान गर्ने तयारी समेत थालिएको छ । पहिलो चरणमै सभापति निर्वाचित भएमा दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ । कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा
सुरु भयो चारदिने तीजपर्व, व्रत बस्ने शक्तिका लागि आज दर खाने तयारी
सुरु भयो चारदिने तीजपर्व, व्रत बस्ने शक्तिका लागि आज दर खाने तयारी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित