Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
७१ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

११ साउन, काठमाडौं ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग