जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या

सारांश

  • जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा टोलमा एक युवकमाथि छुरा प्रहार गरी हत्या गरिएको छ ।
  • महोत्तरीका एकडाडा गाउँपालिका बस्ने २० वर्षीय प्रीत कुमार महासेठको हत्या भएको हो ।
  • स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो ।

मौसम झा पाठक 

जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा टोलमा एक युवकमाथि छुरा प्रहार गरी हत्या गरिएको छ ।

महोत्तरीका एकडाडा गाउँपालिका बस्ने २० वर्षीय प्रीत कुमार महासेठको हत्या भएको हो । स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो ।
छुराले रक्ताम्मे अवस्थामा लडेका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेपछि उनको मृत्यु भएको बताइएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले युवक महासेठको हत्या कसले र किन गरेको विषयमा अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
टी-२० विश्वकप : आज दुई खेल हुने
टी-२० विश्वकप : आज दुई खेल हुने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग