२७ अंक उक्लियो सेयरबजार, झण्डै ६ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
४४६ पटक हेरिएको
Shares
२७ अंक उक्लियो सेयरबजार, झण्डै ६ अर्बको कारोबार

सारांश

  • सेयरबजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले उकालो लागेको छ।
  •   नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २७.
  • ८५ अंकले बढेर २७८६.

११ जेठ, काठमाडौं ।

सेयरबजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले उकालो लागेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा चढेको हो।  योसँगै पहिलो दिन कारोबार रकम समेत ५ अर्ब ९८ करोड पुगेको छ। यस दिन १ करोड ४५ लाख कित्ताको कारोबार भएको छ। यस दिन २८ वटाको मूल्य घटे पनि २३५ वटा सेयर बढेका छन्। सातवटाको भने मूल्य स्थिर छ।

सोमबार सेयर वृद्धिदर  अधिकतम ९.०१ प्रतिशतसम्म र गिरावट दर १०.३२ प्रतिशतसम्म छ। आज आँखुखोला जलविद्युत् कम्पनीको ६० करोडको किनबेच हुँदा रिडी पावर ३० करोड,  अपि पावर १८ करोड, नेशनल हाइड्रो १५ करोड र ङादी ग्रुप पावरको १४ करोडको कारोबार भएको छ।  यस दिन सामूहिक लगानी कोष समूह घटे पनि बाँकी सबै हरियो छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
लागूऔषधसहित तीनजना पक्राउ
लागूऔषधसहित तीनजना पक्राउ
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम