सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सारांश

  •   सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
  • सभामुख घिमिरेले बुधबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
  • सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

७ साउन, काठमाडौं । 

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुख घिमिरेले बुधबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?