घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ

सारांश

  • म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्  ।
  • पर्वतको जलजला गाउँपालिका– ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार दाउरा प्रहार गर्दा २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

१६ वैशाख, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्  । पर्वतको जलजला गाउँपालिका– ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार दाउरा प्रहार गर्दा २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका– २ को ज्यामरुकोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
आज देशभर सार्वजनिक बिदा
आज देशभर सार्वजनिक बिदा
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ