कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी

सारांश

  • कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी छन् ।
  • बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम गिरी र शिक्षा मन्त्री सुमना श्रेष्ठ सहभागी भएका हुन् ।
  • आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी छन् ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम गिरी र शिक्षा मन्त्री सुमना श्रेष्ठ सहभागी भएका हुन् । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान
खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा