३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
१३४ पटक हेरिएको
Shares
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र

सारांश

  •   ३१ जनाको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पत्राचार गरेकाे छ।
  • पटकपटक नियम उल्लंघन गर्ने सवारी चालककाे लाइसेन्स निलम्बन गर्न पत्राचार गरेकाे हाे।
  • आइतबार कार्यालयमा आयाेजित पत्रकार सम्म्लनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको जानकारी दिए।

 

२७ वैशाख, काठमाडौं । 

३१ जनाको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पत्राचार गरेकाे छ। पटकपटक नियम उल्लंघन गर्ने सवारी चालककाे लाइसेन्स निलम्बन गर्न पत्राचार गरेकाे हाे।

आइतबार कार्यालयमा आयाेजित पत्रकार सम्म्लनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको जानकारी दिए। यस्तै सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?