आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
१६२ पटक हेरिएको
Shares
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त

सारांश

  • उपकुलपति छनोट तथा सिफारिस समितिले आज (शुक्रबार) सूचना जारी गरी आठ उपकुलपति पदमा दरखास्त मागेको हो।
  • त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति चाहिएको हो।
  • इच्छुक र योग्य उम्मेदवारले आज वैशाख २५ देखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले आज (शुक्रबार) सूचना जारी गरी आठ उपकुलपति पदमा दरखास्त मागेको हो।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति चाहिएको हो।

इच्छुक र योग्य उम्मेदवारले आज वैशाख २५ देखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो।

सरकारले जारी गरेको अध्यादेशका कारण ती विश्वविद्यालयका पदाधिकारी स्वत: पदबाट बर्खास्त भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने
माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
अनलाइन जुवा खेलाउने भारतीय नागरिकसहित २४ जना पक्राउ
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौंको बाइपासमा एक युवक मृत फेला
काठमाडौंको बाइपासमा एक युवक मृत फेला
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार