जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
४२४ पटक हेरिएको
Shares
जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन

सारांश

  • पुनर्स्थापना बिना घर भत्काइएको विरोधमा सुकुमबासीहरूले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
  • सरकारले डोजर आतंक मच्चाउँदै आफूहरूमाथि अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ ।
  • प्लेकार्डसहित उनीहरूले जनकपुरधामका विभिन्न चौकमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए ।

१७ वैशाख, जनकपुरधाम ।

पुनर्स्थापना बिना घर भत्काइएको विरोधमा सुकुमबासीहरूले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकारले डोजर आतंक मच्चाउँदै आफूहरूमाथि अमानवीय व्यवहार गरेको उनीहरूको आरोप छ । प्लेकार्डसहित उनीहरूले जनकपुरधामका विभिन्न चौकमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामासमेत माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृ*त्यु
तासको खालमा प्रहरी पुग्दा भागदौड, एक जनाको मृ*त्यु
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
भारतका पूर्वविदेशमन्त्री सिंहको निधन
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल
बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ
बालिका बला*त्कारको आरोपमा एक जान पक्राउ