सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
२३० पटक हेरिएको
Shares
सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै

सारांश

  • सङ्घीय संसद्का दुई वटा समितिका बैठक आज बस्दैछन् ।
  • मंगलबार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।
  • पूर्वाधार विकास समितिको बैठक विहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दै छ ।

१५ वैशाख, काठमाडौं ।

सङ्घीय संसद्का दुई वटा समितिका बैठक आज बस्दैछन् । मंगलबार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठक विहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दै छ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण गरिने कार्यसूचीमा तय गरिएको छ । यस्तै, बिहानको ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठममा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गरिने भएको छ । यसैगरी बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा समेत छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
एक सातादेखि हराएकी अञ्जली घरभित्रै पूजाकोठामा गाडेको अवस्थामा फेला
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची