कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२२८ पटक हेरिएको
Shares
कार्यकारी राष्ट्रपतिका पक्षमा उभिए हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनप्रणालीको प्रस्ताव गरेका छन् ।
  • संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष उनले विभिन्न प्रस्ताव राखेका हुन् ।
  • उनले निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठनको प्रस्ताव पनि गरेका छन् ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनप्रणालीको प्रस्ताव गरेका छन् । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसमक्ष उनले विभिन्न प्रस्ताव राखेका हुन् ।

उनले निर्वाचित कार्यकारी प्रमुखको पायकका व्यक्तिहरूलाई लिएर मन्त्रिपरिषद् गठनको प्रस्ताव पनि गरेका छन् । मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिंगका आधारमा समावेशी प्रकार र चरित्रको हुनुपर्नेमा उनले जोड दिएका छन् । “सबै जातजातिका नागरिकहरूलाई राज्यमा सबै अंगहरूमा सहभागी गराउने,” साम्पाङको प्रस्ताव छ, “राजनीतिक पद तथा सेना, प्रहरीलगायत सबै कर्मचारी संयन्त्र सबैतिर सहभागी गराउने !” प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
रित्तो थाली बोकेर माइतीघरमा सुकुम्वासीको प्रदर्शन
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु