युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२७६ पटक हेरिएको
Shares
युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

सारांश

  • युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
  • टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।
  • युएईका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए।

 

८ वैशाख, काठमाडौं।

युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।

युएईका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए। त्यस्तै अदीब उस्मानीले ३० र मोहम्मद अर्फानले ३२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले ३, हेमन्त धामीले २ र नन्दन यादव र साहब आलमले १-१ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?