विश्व सम्पदा दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ५, २०८३
|
|
२२२ पटक हेरिएको
Shares
विश्व सम्पदा दिवस मनाइँदै

सारांश

  • आज विश्व सम्पदा दिवस मनाइँदै छ ।
  • विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आज (शनिबार) सम्पदा दिवस मनाउन लागेको हो ।
  • सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

काठमाडौं ।

आज विश्व सम्पदा दिवस मनाइँदै छ । विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आज (शनिबार) सम्पदा दिवस मनाउन लागेको हो ।

सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (भक्तपुर दरबार क्षेत्र, पाटन, वसन्तपुर, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध र स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन
मापदण्डविपरीत उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
आजबाट प्रेस चौतारीको महाधिवेशन
आजबाट प्रेस चौतारीको महाधिवेशन
सहारा पञ्चकन्याको १६ औँ साधारण सभा सम्पन्न
सहारा पञ्चकन्याको १६ औँ साधारण सभा सम्पन्न
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
घरघरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव