राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
सारांश
- ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो।
- यही कार्यक्रमअन्तर्गत पहिलो पटक शुक्रबार उनी भक्तपुर दरबार क्षेत्र पुग्नेछन्।
- राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
१४ भदौ , राष्ट्रपति रामचन्द्र पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलमा पुगेर नागरिकसँग संवाद गर्ने भएका छन्।
‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो। यही कार्यक्रमअन्तर्गत पहिलो पटक शुक्रबार उनी भक्तपुर दरबार क्षेत्र पुग्नेछन्। राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया