Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १३, २०८०
|
|
४७ पटक हेरिएको
Shares
सिमामा हाेलि मनाउदै ए.पि.एफ नेपाल र एस.एस.वि भारत

सारांश

  • जनकपुरधामकाे परम्परा अनुशार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाइयो ।
  • यहि अवसरमा सशस्त्र प्रहरी वलले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी , समकक्षी सशस्त्र सिमा वल भारत , स्थानीयवासि र जन प्रतिनिधि संग हाेलिकाे शुभकामना आदन प्रदान गर्न दस गजामा कार्यक्रम राखेकाे थियाे ,कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले हाेलीकाे महत्व प्रकाश पार्दै संगठनका तल्लाे दर्जाका कर्मचारि लामाे समय सम्म परिवार बाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई शुभकामना दिन उपस्थित भएकाे वताउनु भयाे ।
  •   साेहि अवसरमा उपस्थित भारतिय समकक्षी एस एस वि का कमाण्डेन्ट गाेविन्द भण्डारी लगाएतअन्य अधिकृत, जवान तथा सर्व साधरण लाई समेत शुभकामना दिनु भएकाे थियाे।

१३ चैत जनकपुरधाम। जनकपुरधामकाे परम्परा अनुशार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाइयो ।

यहि अवसरमा सशस्त्र प्रहरी वलले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी , समकक्षी सशस्त्र सिमा वल भारत , स्थानीयवासि र जन प्रतिनिधि संग हाेलिकाे शुभकामना आदन प्रदान गर्न दस गजामा कार्यक्रम राखेकाे थियाे ,कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले हाेलीकाे महत्व प्रकाश पार्दै संगठनका तल्लाे दर्जाका कर्मचारि लामाे समय सम्म परिवार बाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुलाई शुभकामना दिन उपस्थित भएकाे वताउनु भयाे ।

 

साेहि अवसरमा उपस्थित भारतिय समकक्षी एस एस वि का कमाण्डेन्ट गाेविन्द भण्डारी लगाएतअन्य अधिकृत, जवान तथा सर्व साधरण लाई समेत शुभकामना दिनु भएकाे थियाे। नायव महानिरीक्षक शाहले यस्ताे कार्यक्रमले भातृत्वकाे विकास हुनका साथै सिमा अपराध नियन्त्रणमा सहयाेग पुग्ने विश्वास ब्यक्त गर्नु भयाे। एस एस वि का कमाण्न्डेन्ट भण्डारिले कार्यक्रमा निमन्त्रणा गरेकाेमा धन्यवाद ब्यक्त गर्दै दुवै पक्षकाे सहकार्यकाे अपरिहार्यता ब्यक्त गर्नु भयाे। कार्यक्रमकाे महत्व वारेमा प्रकाश पार्दै स प्र वल नेपाल न ८ धनुषाका गणपति दर्शन गिरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहकाे उपस्थितिले चुनैतिपुर्ण स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीकाे हैसला वढाउनका साथै देश र जनताकाे हितमा काम गर्न स्थानीय र समकक्षी संग सहकार्य गर्न प्रेणा मिलेकाे वताउनु भयाे।

स्थानीयले यस किसिमकाे कार्यक्रम पहिलाे पटक भएकाे र यसले सिमा सुरक्षामा सराेकार राख्ने सम्पुर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सिमावर्ति क्षेत्रमा सामाजिक सद्भावकायम राख्न तथा संस्कृतिकाे संरक्षणमा याेगदान पुग्ने वताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
शीर्ष नेताको बैठक स्थगित
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ