९ चैत्र २०८२, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक

२८ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरू भएको छ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ सत्तासमीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक मन्त्रिपरिषद पुनःगठन गरेका थिए । मन्त्रिपरिषदको दोस्रो पुनःगठनपछि बसेको मन्त्रिपरिषद बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?