सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
सारांश
- सर्लाही- ४ मा प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उमेदवार गगन थापा पछि परेका छन् ।
- थापाले ५३६ मत प्राप्त गरेका छन् ।
- रास्वपाका अमरेशकुमार सिंहले भने एक हजार ९०८ मत प्राप्त गरेका छन् ।
२३ फागुन, सर्लाही।
सर्लाही- ४ मा प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उमेदवार गगन थापा पछि परेका छन् । थापाले ५३६ मत प्राप्त गरेका छन् ।

रास्वपाका अमरेशकुमार सिंहले भने एक हजार ९०८ मत प्राप्त गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया