आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आज ( फागुन १८ गते ) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि सिमा नाका पूर्ण रूपमा बन्द रहनेछ ।
  • यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य आवतजावत तथा गतिविधिमा पूर्ण निषेध गरिएको छ ।

१८ फागुन,सर्लाही ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आज ( फागुन १८ गते ) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि सिमा नाका पूर्ण रूपमा बन्द रहनेछ । यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य आवतजावत तथा गतिविधिमा पूर्ण निषेध गरिएको छ ।

गत बुधबार बसेको जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति–सुरक्षा सुदृढ बनाउन सीमा क्षेत्रमा विशेष निगरानी र चेकजाँच बढाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने