२६ जेष्ठ २०८२, आईतवार

वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

३ फागुन, सर्लाही । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको कम्पनीको दाबी छ ।  यस अफरअन्र्तगत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् । ४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १ हजार ६९९ रुपैयाँमा पाउन सकिने कम्पनीले जनाएको छ ।

यो अफर नेपालभर वल्र्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहका लागि उपलब्ध छ । हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निशुल्क पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?