राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् ।
  • यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् ।
  • नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।

२३ पुस, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् । यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् । त्यस ठाउँमा फेरि सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनित गर्नेछन् । बाँकी १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । नेकपाका नेता ज्वालाका अनुसार पार्टीका तर्फबाट उम्मेदवार तय गरेर टिकट दिएर पठाउने काम भइराखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ