भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए

सारांश

  • भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ ।
  • सेनाले भारततर्फ पाँच सैनिक मारिएकोसमेत जनाएको छ ।
  •   भारत र पाकिस्तानबीच युद्धविराम भएको २५ घण्टापछि आइतबार साँझ ६ः३० बजे तीनै सेनाले १ घण्टा १० मिनेटसम्म पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् ।

 

२९ वैशाख, काठमाडौँ ।

भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । सेनाले भारततर्फ पाँच सैनिक मारिएकोसमेत जनाएको छ ।  भारत र पाकिस्तानबीच युद्धविराम भएको २५ घण्टापछि आइतबार साँझ ६ः३० बजे तीनै सेनाले १ घण्टा १० मिनेटसम्म पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । सैन्य अपरेशन महानिर्देशक (डीजीएमओ) लेफ्टिनेन्ट जनरल राजीव घई, भाइस एडमिरल एएन प्रमोद र एयर मार्शल अवधेशकुमार भारतीले ’अपरेशन सिन्दूर’ को बारेमा जानकारी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?