सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २०, २०८२
|
|
७७ पटक हेरिएको
Shares
निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ

सारांश

  • नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् ।
  • आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् ।
  • लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् ।

२० पुष, जनकपुरधाम ।

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् । आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् । लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् । त्यो हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ ? यस्तो अवस्थामा चुनाव कसरी गराउन सकिन्छ ?’

उनले विगतमा संसद विघटन हुँदा सर्वोच्चले पूर्वावस्थामा फर्काएको स्मरण गर्दै अहिले पनि सोही अवस्थामा पुर्याएर निकास दिनुपर्ने धारणा राखे । उनले भेनेजुएलामा भएको घटनामा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उलंघन गरेको प्रतिक्रिया समेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आजपनि बस्दै
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु