Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?

सारांश

  •   आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ।
  •   निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार, खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।
  • आयोगले देशभरका सबै निर्वाचन क्षेत्रलाई पाँच समूहमा बाँडेर २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो।

 

१५ पुस, काठमाडौं । 

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ।  निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार, खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। आयोगले देशभरका सबै निर्वाचन क्षेत्रलाई पाँच समूहमा बाँडेर २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो।

आयोगले समूह ‘क’मा रहेका पाँच क्षेत्रमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन्। यसमा काठमाडौँ-१, काठमाडौँ-३, काठमाडौँ-६, काठमाडौँ-७ र काठमाडौँ-८ रहेका छन्। त्यस्तै, समूह ‘ख’मा रहेका १७ निर्वाचन क्षेत्रमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न सकिनेछ। समूह ‘ग’मा राखिएका ५४ निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ।  यसैगरी, समूह ‘घ’मा ४८ निर्वाचन क्षेत्रलाई राखेको छ। यो समूहमा रहेका निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।  आयोगले दुर्गमका २६ निर्वाचन क्षेत्रलाई समूह ‘ङ’मा राखेको छ। यी क्षेत्रमा उम्मेदवारले बढीमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।

[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2025/12/campign_finance.pdf”]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
राप्रपा अध्यक्ष लिङ्देनले भने- शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ
जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन
जनकपुरमा सरकारविरुद्ध सुकुमबासीको प्रदर्शन
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड