जेनजी अगुवा यादवले आयोगमा दिए तीन घण्टा बयान
९ पुष, काठमाडौं ।
जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् । आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका यादवले आफूसँग लिएको बयानलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए ।

काठमाडौं । जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् । आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका यादवले आफूसँग लिएको बयानलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए ।




Post Comment