आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

सारांश

  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।
  • तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

८ पुस, काठमाडौं ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाकाबाट ५ खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात
वीरगञ्ज नाकाबाट ५ खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु
बाजुरामा भिरबाट लडेर एक जनाको मृ*त्यु
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
सिमलताल पहिरो :  १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी
सिमलताल पहिरो : १२ औँ दिन पनि बससहित यात्रुको खोजी जारी
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ