सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
४० पटक हेरिएको
Shares
सुन्धारा कारागारबाट भागेका कैदी मोरङबाट पक्राउ

सारांश

  • केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी मोरङबाट पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ घर भएकी ४२ वर्षीया सिर्जना मगर छिन् ।
  • उनलाई जिल्ला प्रहरी कर्यालय मोरङले विराटनगर बसपार्कबाट पक्राउ गरेको हो ।

४ पुस, काठमाडौं ।

केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ घर भएकी ४२ वर्षीया सिर्जना मगर छिन् ।

उनलाई जिल्ला प्रहरी कर्यालय मोरङले विराटनगर बसपार्कबाट पक्राउ गरेको हो । उनी गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएकी थिइन् । उनी मानव बेचबिखन मुद्दामा कारागार चलान भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई संसदीय समितिको बैठक बस्दै,
दुई संसदीय समितिको बैठक बस्दै,
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम
भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम