तोलामा २ हजार घट्यो सुनको मुल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
तोलामा २ हजार घट्यो सुनको मुल्य

सारांश

  • शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

४ पुस, काठमाडौं ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिलो नोट
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
व्यवसायी लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जना पक्राउ
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते