आज पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१७९ पटक हेरिएको
Shares
आज पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि वृद्धि

सारांश

  •   आज सुनचाँदीकै भाउ बढेको छ।
  •  सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।
  •  हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।

५ साउन, काठमाडौं । 

आज सुनचाँदीकै भाउ बढेको छ। सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो।  यसअघि गएको आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय बढेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय ७० रुपैयाँ पुगेको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
सेयर बजारमा झन्डै २२ अर्बको कारोबार
सेयर बजारमा झन्डै २२ अर्बको कारोबार
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प