गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
  • रोल्पा क्षेत्रीय समितिबाट सोमबार गरेका सिफारिसमा थापासहित पाँच जनाको नाम समावेश गरिएको छ।
  • सिफारिस सूचीमा रहेका पाँच उम्मेदवारहरूमा गगन थापा, अमरसिंह पुन (लुम्बिनी प्रदेश सभापति), मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वली रहेका छन्।

२३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। रोल्पा क्षेत्रीय समितिबाट सोमबार गरेका सिफारिसमा थापासहित पाँच जनाको नाम समावेश गरिएको छ। सिफारिस सूचीमा रहेका पाँच उम्मेदवारहरूमा गगन थापा, अमरसिंह पुन (लुम्बिनी प्रदेश सभापति), मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वली रहेका छन्।

लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनले गगन थापाको नाम समेत रोल्पाबाट सिफारिस गरिएको पुष्टि गर्दै, यसले थापाप्रतिको विश्वास र लोकप्रियता दुवै झल्किने बताए। महामन्त्री थापा विगतका निर्वाचनहरूमा काठमाडौं–४ बाट निरन्तर निर्वाचित हुँदै आएका नेता हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
दुईवटा संसदीय समितिको बैठक बस्दै 
दुईवटा संसदीय समितिको बैठक बस्दै 
एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडाध्यक्षहरूको भेला हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडाध्यक्षहरूको भेला हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने
हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने