३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
२१ पटक हेरिएको
Shares
३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार?

सारांश

  •   गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज थोरै बढेको छ।
  • सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार नौसय रुपैयाँ कायम भएको छ।

२२ मंसिर, काठमाडौं । 

गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज थोरै बढेको छ। सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार नौसय रुपैयाँ कायम भएको छ। गएको बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य लगातार घटेको थियो।

आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ घटेको थियो भने बिहीबार आठसय र शुक्रबार नौसय रुपैयाँ घटेको थियो।  गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला २० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार पाँचसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना