गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी
सारांश
- गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता जारी छ।
- उनीहरूबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भइरहेको हो।
१२ मंसिर, काठमाडौं ।
गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता जारी छ। उनीहरूबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भइरहेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया