गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी

सारांश

  • गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता जारी छ।
  • उनीहरूबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भइरहेको हो।

१२ मंसिर, काठमाडौं ।

गृहमन्त्री ओम प्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच वार्ता जारी छ। उनीहरूबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भइरहेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?