पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३० पटक हेरिएको
Shares
पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ

सारांश

  • क्रिप्टोकारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १३ बस्ने २२ वर्षका विकास शाह बानियाँलाई पक्राउ गरिएको हो।
  • क्रिप्टो र अनलाइन ठगी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

१२ मंसिर, काठमाडौं ।

क्रिप्टोकारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ६ करोड ७८ लाख ८० हजार रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका १३ बस्ने २२ वर्षका विकास शाह बानियाँलाई पक्राउ गरिएको हो।

क्रिप्टो र अनलाइन ठगी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै
अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ