जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
४७ पटक हेरिएको
Shares
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

सारांश

  • जनता समाजवादी मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी छाडेका छन् ।
  • आज अध्यक्षलाई सम्बोधन गर्दै उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
  • देशको अहिलेको राजनीतिक अवस्थामा देश र मधेशको विकास तथा अधिकारको रक्षा मधेश केन्द्रित दलहरूबाट सम्भव नहुने उनको निचोड छ ।

११ मंसिर, काठमाडौं ।

जनता समाजवादी मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी छाडेका छन् । आज अध्यक्षलाई सम्बोधन गर्दै उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्देशको अहिलेको राजनीतिक अवस्थामा देश र मधेशको विकास तथा अधिकारको रक्षा मधेश केन्द्रित दलहरूबाट सम्भव नहुने उनको निचोड छ ।

‘मधेशी जनअधिकार फोरम नेपाल बाट राजनीति सुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सधैँ अन्याय, अत्याचार, शोषण तथा विभेद विरुद्ध अवाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलहरू भोग्दै आफ्नो ज्यान समेतको प्रवाह नगरेको म आज मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको धारण सदस्य समेतबाट राजीनामा गर्दछु’, उनले लेखेका छन् । केही महिनाअघि सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्कालाई फोनमा गालीगलौज गरेको विषयमा यादव पक्राउसमेत परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
४४ देशका लागि संसदीय मैत्री समूह गठन
४४ देशका लागि संसदीय मैत्री समूह गठन
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
आज प्रतिनिधिसभाको  बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा