२४ माघ २०८२, शुक्रबार

यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु

३ मंसिर, काठमाडौं ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमाआयोजितपत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचनातथा सञ्चार प्रविधिमन्त्रीजगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

यस्तो छन् ,निर्णयहरु

१.मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामाआयोजनाहुने ग्लष्तभम ल्बतष्यलक ऋयलखभलतष्यल ब्नबष्लकत ऋयचचगउतष्यल (ग्ल्ऋब्ऋ) को ११ क्भककष्यल या तजभ ऋयलाभचभलअभ या तजभ क्तबतभ एबचतष्भक (ऋइक्ए–११) मा सहभागीहुन सचिवश्री गोविन्दबहादुर कार्कीलाई स्वीकृतिप्रदान गर्ने।
२.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्षसिफारिस गर्ने।
३.प्रदेशतथा स्थानीयशासन सहयोग कार्यक्रमकालागिनर्वे सरकारबाटप्राप्तहुने करिब ५ मिलियन अमेरिकीडलर र स्वीट्जरल्याण्ड सरकारबाटप्राप्तहुने करिव २.१ मिलियन अमेरिकीडलर थपअनुदान सहायता स्वीकार गर्ने।
४.नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यकअध्ययन गरी पेस गर्न प्रकाशजङ्गथापा, काठमाडौंको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज सुझावलिमिटेडको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने।
५..विश्वबैंकबाटदिगो र समावेशी परियोजनाकालागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकीडलर सहुलियतपूर्ण ऋणप्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फवाटविद्य बैंकसँगवार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमावार्ता टोलीगठन गर्ने।
६.२०८२ मङ्सिर ६ गते साउदी अरेवियाको रियादमाआयोजनाहुने भ्भिखभलतज ःष्लष्कतभचष्ब िऋयलाभचभलअभ या तजभ ीभबकत म्भखभयिउभम ऋयगलतचष्भक (ीम्ऋःऋ१मा सहभागीहुन सचिव (उद्योग) श्री कृष्णबहादुर राउतलाई स्वीकृतिप्रदान गर्ने।
७.जलतथा मौसमविज्ञानविधेयकतर्जुमाको लागिसिदान्त स्वीकृत गर्ने ।

८.२०८२ मङ्सिर ८ मा भारतको नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमानवनियुक्तप्रधानन्यायाधीशको शपथग्रहणकार्यक्रम र २०८२ मङ्सिर १० मा भारतको नयाँदिल्लीस्थित सर्वोच्च अदालतमा संविधानदिवसको अवसरमा आयोजितकार्यक्रममा सहभागीहुनकानून, न्यायतथा संसदीयमामिलामन्त्रीमाननीयअनिलकुमार सिन्हालाई स्वीकृतिप्रदान गर्ने।
९..नेपालविशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्षसिफारिस गर्ने।
१०.नेपालमाभिसानियमितनगरी बसोबास गर्दै आएका ४ जनामलेसियननागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थानहुने मितिसम्मबुझाउनुपर्ने विलम्बशुल्क र जरिवानावापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने।
११.जापानकालागिनेपालकापूर्वराजदूतडा. मदनकुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने इचमभचयाव्बउबल (त्जभ इचमभच या तजभ च्ष्कष्लन क्गल, न्यमि बलम क्ष्खिभच क्तबच)तथाकाठमाडौंस्थितजापानीदूताबासको पूर्वकर्मचारी श्रीमती रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने ।इलमभच या व्बउबल (त्जभ इचमभच या तजभ क्बअचभम त्चभबकगचभ, न्यमि बलम क्ष्खिभच च्बथ) विभूषणग्रहणगर्न स्वीकृतिप्रदान गर्ने।
१२.शसस्त्र प्रहरी (चौैथो संशोधन)नियमावली,२०८२ स्वीकृत गर्ने ।
१३.२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनकाक्रममाघाइते भएका २४२९ जनालाई जनही रू.१५,०००÷– तत्काल राहत रकमउपलब्ध गराउने।
१४.माथिल्लो मुस्ताङ क्षेत्रमाविदेशीनागरिकको लागिपदयात्राअनुमतिबस्तुर प्रतिव्यक्तिप्रतिदिन ५० अमेरिकीडलर वा सो बराबरको विदेशीमुद्राकायमहुनेगरी अध्यागमननियमावली, २०५१ को बनुसूची १२ मा हेरफेर गर्ने।
१५..सशस्त्रप्रहरी बल, नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।


१६.२०२५ डिसेम्बर २ देखि ४ सम्म दोहामाआयोजनाहुने ँयचनष्लन ब्mदष्तष्यगक न्यिदब िएबचतलभचकजष्उ ायच क्गकतबष्लबदभि बलम च्भकष्ष्भिलत न्चबमगबतष्यल या ीभबकत म्भखभयिउभम ऋयगलतचष्भकविषयकउच्चस्तरीय बैठकमा सहभागीहुन परराष्ट्र मन्त्रालयका सचिवश्री अमृतबहादुर राईलाई स्वीकृतिदिने।
१७.दार्चुलाजिल्ला साविकधापगा.वि.स. वडा नं. ४ को सार्वजनिकपर्ति जग्गामध्ये १५–१३–३–२ रोपनीजग्गादार्चुलाभन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृतिदिने।
१८.ईन्धनप्रणालीमाबातावरणमैत्रीवाऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमातीनवर्षसम्मको लागि ईन्धनप्रणालीमा फेरबदल गर्न छुट दिने।
१९.२०८२ मङ्सिर १५ देखि १७गतेसम्म दक्षिण कोरियाको सोलमाआयोजनाहुने द्यगष्मिष्लन ऋबचभ ःयखझभलत–त्भअजलष्अब िब्ककष्कतबलअभ ँबअष्ष्तिथत्चबलकायचmष्लन ऋबचभ क्थकतझक ष्ल तजभ ऋयलतभहत या म्झयनचबउजष्अ क्जषतककार्यक्रममामहिला, बालबालिकातथा ज्येष्ठनागरिक मन्त्रालयका सचिवश्री लक्ष्मीकुमारी बस्नेतलाई सहभागीहुन स्वीकृतिप्रदान गर्ने।
२०.नेपाली सेनाकादुई जा महासेनानीहरुलाई सहायक रथीदर्जामा बढुवा गर्ने ।
२१.ीबलम ँयचअभक त्बपिक (ीँत्) को चैटौ बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमाआयोजना गर्न स्वीकृतिदिने।
२२.वनतथावातावरणमन्त्रालय र अन्तर्गतकानिकायहरूको संगठनतथाव्यवस्थापन सर्वेक्षण (अबकय गर्न पूर्वस्वीकृतिप्रदान गर्ने।
२३.हालभईरहेको छनोट प्रक्रियावाट नेपालवायुसेवानिगमको महत्प्रबन्धकनियुक्तिनभएसम्मकालागि सञ्चालक समिति सदस्यश्री अमृतमानश्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी संचालकको रूपमानियुक्त गर्ने।
२४.मर्चवारी गाउँपालिका रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र बडा न. ३ रायपुरवाट परिवर्तन गरी बंडा नं. ४ खैरा कायम गर्ने।
२५.शहीदधर्मभक्तमानवअङ्गप्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकपदमाडा. पनाकुमारी चेष्ठ, नवलपरासीलाई तोक्ने।

Post Comment

छुटाउनुभयो कि ?