एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
४१ पटक हेरिएको
Shares
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने भएकी छिन्।
  • एनपीएलको उद्घाटन खेल साँझ ४ बजे हुँदै छ।
  • उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन्।

१ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने भएकी छिन्। एनपीएलको उद्घाटन खेल साँझ ४ बजे हुँदै छ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन्। एनपीएलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ९ हजार ४ सय टिकट बिक्री गरिसकेको छ।

एनपीएलमा सुरक्षार्थ २ हजारभन्दा बढी सुरक्षाकर्मी त्रिवि मैदानमा खटिएका छन्।  नेपाल प्रहरी १९ सय, सशस्त्र प्रहरी २ सय ५० तथा बाँकी प्राइभेट सेक्युरिटी ३ सय भन्दा परिचालित भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। एनपीएलको उद्घाटन खेल हेर्न दर्शकहरु त्रिवि मैदान आउने क्रम जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ